राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा जनमत बढाउन कोष वृद्धि अभियानको सुरुवात गरेको छ । काठमाडौंमा बिहीबार आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् । राप्रपाका अनुसार उक्त नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दु राष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दु […]
Tag: राप्रपा
राप्रपाका चार नेताले गरे पार्टी परित्याग
काठमाडौँ । राप्रपाका वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने दुष्प्रयास भयो। यो एउटा […]