२०७९ भाद्र २७ / ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामहरि बजगाई विजयी भएका छन् । संघकौ २८ औं साधारण सभाबाट पुनः बजगाई निर्वाचित भएका हुन् । अध्यक्षमा रामहरि बजगाई र नरेन्द्र महर्जनको प्रतिस्पर्धा थियो । बजगाईले २२५ मत पाउँदा महर्जनले १३३ मत पाएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य […]