ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्र प्रमुखले कृष्ण मन्दिर दर्शन गर्ने प्रचलन छ । सो अवसरमा उहाँले मन्दिरका पुजारीबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । उहाँलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, ललितपुरका सांसद र प्रदेशसभाका सदस्य, वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले स्वागत […]