शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । जस अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्येक विषयमा […]

शिक्षा

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते सञ्चालन हुने जनाएको छ । पुरक  परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म फाराम भरेर विद्यालयमा बुझाउनुपर्ने छ । सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेको विषयहरुमध्ये विद्यार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित […]