ललितपुर

ललितपुरमा भुमिहिनको लगत संकलन सुरु

२०७९  भाद्र ६/  ललितपुर । राष्ट्रिय भुमि आयोग ललितपुरले जिल्लाका ४ वटा पालिकामा लगतसंकलन सुरु भएको जानकारी दिएको छ । भुमि आयोगले भाद्र १ र २ गते गोरखापत्र दैनिकमा ३५ दिने सुचना प्रकाशित गरे लगत्तै गोदावरी नगरपालिका, बागमति गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाकामा लगत संकलनको कार्य प्रारम्भ भएको हो । भुमिहिन दलित, भुमिहिन सुकुम्बासी […]