विशेष

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा मानवअधिकार आयोगको गम्भीर आपत्ति

०७९ साउन २९ गते ललितपुर । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ । सरकारले ल्याएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आयोगले आफ्नो १२ बुँदे असहमति सार्वजनिक गरेको छ । आयोगले ०७९ साउन २९ गते पत्रकार सम्मेलनमार्पmत दोषीलाई कारवाही तथा पीडितलाई […]