विशेष

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरः आयोग

ललितपुर ०७९ भदौ १४ गते विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भए तापनि हालसम्म सार्वजनिक हुन नसकेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिन (अगस्त ३०)को अवसरमा ०७९ भदौ १४ गते जारी विज्ञप्तीमा आयोगका सिफारिसहरु आशातीत रुपमा कार्यान्वन हुन नसकेको अवस्था विद्यामान रहेको […]

विशेष

मानव अधिकार रक्षकहरूको संरक्षण र सम्बर्धनको सरकोर विषयक अन्तरक्रिया सम्पन्न

हेटौँडा । भदौ १३ गते/ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौँडाको आयोजनामा भदौ १२ गते हेटौँडामा “नेपालमा मानव अधिकारको रक्षकको संरक्षण र सम्बर्धनको सरोकार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । युरोपियन युनियनको सहयोगमा भएको हो । कार्यक्रममा प्रमुख अतिथि गैसस महासङ्घका केन्द्रीय सचिव बुद्धशरण लामाले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि उठाउँदै आएको […]

ललितपुर

सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण

दिगो दृष्टि समाचारदाता ललितपुर ०७९ साउन १ गते बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न नेपाल सरकारले संसदमा पेश गरेको विधेयकप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्क्रमणकालीन न्याय जस्तो गम्भीर विषयको कानून संशोधन विधेयक पीडित तथा अन्य सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी अपारदर्शी रुपमा […]

ललितपुर

११ बुँदे घोषाणापत्र जारी गर्दै मानव अधिकार रक्षकको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

दिपकप्रसाद घिमिरे ललितपुर ०७९ असार १० ।  मानव अधिकार रक्षकको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार सकिएको छ। ११ बुँदे घोषणापत्र पत्र सार्वजनीक गर्दें सकिएको सम्मेलनले मानव अधिकार उल्लङघन र उजुरी दुवैमा बृद्धि भएको निष्कर्ष निकाले छ। नेपालमा मानव अधिकार उल्लङघनका घटना र उजुरी दर्तामा समेत बृद्धि भएको राष्ट्रिय मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष श्यामकुमारी साहको भनाई […]