समाचार

१५ दिनभित्र राहदानी उपलब्ध गराउने

काठमाडौँ । काठमाडौँ बाहिरका जिल्लाबाट अब राहदानीकालागि काठमाडाैँ नआउन विभागले आग्रह गरेको छ । आइतबार सूचना जारी गर्दै राहदानी विभागले काठमाडौँ बाहिरका जिल्लामा १५ दिनभित्र राहदानी उपलब्ध गराउने सुनिश्चितता गरेकाले अत्यन्त जरुरी बाहेकका सेवाग्राहीले विभागमा निवेदन नगर्न आग्रह गरेको हो । राहदानी विभागमा राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको विभागले जनाएको […]