विश्व

रूसद्वारा बेलायती मिडियाका २९ जनालाई प्रतिबन्ध

रूसले बेलायती मिडियाका २९ जनालाई प्रतिबन्ध लगाएको छ। द गार्जियनका पाँच जना पत्रकारसहित २९ जनालाई रूस प्रवेश गर्न प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले जनाएको छ। ‘रूसबारे र युक्रेनमा भइरहेका घटनाबारे गलत र एकतर्फी सूचना प्रकाशन गरेको हुँदा बेलायती पत्रकारहरूलाई पनि सूचीमा राखिएको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। रूसले द गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनर, शअन […]