ललितपुर

रोम विधान अनुमोदनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश

दिगो दृष्टि समाचारदाता ललितपुर २०७९ साउन १ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेले अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा ०७९ साउन १ गते ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको […]