ललितपुर

लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल

२०७९ भाद्र २६ / ललितपुर । ललितपुर महानगरपालिकास्थित लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल गरिएको छ । आइतबार महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान अन्र्तगत महानगरले उक्त पेट्रोल पम्प सिल गरेको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले यसअघि पटक-पटक जानकारी गराएका थियौं। उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज सिल गरेको बताए । अनधिकृत ठाउँमा संरचना निर्माण […]

ललितपुर

ललितपुरका अनधिकृत संरचना हटाउन दशैंसम्मको समय

१७ भदौं ०७९  ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्ममा भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो ।

ललितपुर शिक्षा

ललितपुर महानगरपालिका–१८बाट एसईई उतिर्ण विद्यार्थी सम्मानित

२०७९ साउन २७ शनिबार / ललितपुर । ललितपुर महानगरपालिका–१८ ले बि. सं २०७८ सालको एसईई परीक्षा उतिर्ण २४ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सो वडामा स्थायी वसोबास गर्ने विद्यार्थी हुन । वडा अध्यक्ष दामोदर खड्का र सदस्यहरु राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवरले सम्मान गरेका थिए। सबैलाई सल र वुद्धको प्रतिमाले सम्मान […]

ललितपुर

सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ बेचबिखन गर्न नपाइने

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्र सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनको अग्रसरतामा सोमबारदेखि महानगरपालिकाले सार्वजनिक स्थलबाट सूर्तिजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएको हो । महानगरको नगर प्रहरी प्रमूख सीताराम हाछेथुले सोमबार पत्र पठाउँदैँ सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई उक्त कार्य नगर्न आग्रह गरेका हुन् । हाछेथुसहितको […]

ललितपुर विविध

 ललितपुर महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड लागू

ललितपुर । ललितपुर महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड लागू गरेको छ । १५ साउनदेखि लागू गरेको नयाँ मापदण्ड अनुसार अब १७ मिटर उचाइसम्म आवासीय तथा व्यापारिक भवनहरुमा संधियारतर्फ भेन्टिलेसन नराख्ने भएमा टाँसिएको भवन निर्माण गर्न दिने उल्लेख छ । २०७२ सालको भूकम्पपछि ललितपुर महानगरपालिकाले टाँसिएर घर बनाउन दिएको थिएन । १७ मिटर भन्नाले ५ तल्ला […]

ललितपुर

ललितपुर महागनरको बजेट पारित

ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार बराबरको बजेट पारित गरेको छ । महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट पारित गरेको हो । महानगरपालिकाले अघिल्लो कार्यकालमा पुरा हुन बाँकी रहेका आयोजनालाई निरन्तर दिनेगरी प्राथमिकतामा राखेको छ । सांस्कृतिक नगर भएकाले महानगरपालिका भित्रका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई उच्च […]