शिक्षा

बालक कुट्ने प्रिन्सिपल सम्पर्कविहीन

काठमाडौं । पाँच कक्षका विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित लिटिल स्टार इङ्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जन सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ । बालकलाई मरणासन्न कुटपिट गरेको सार्वजनिक भएपछि नगरपालिकाले विद्यालयलाई लिखित स्पष्टीकरण सोधेको र जवाफ नआएपछि ताकेता गर्न फोनबाट सम्पर्क गर्न खोज्द प्रिन्सिपल महर्जन र भाइस प्रिन्सिपल दुबै […]