ललितपुर । गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कुलमा प्रिन्सिपल चक्र महर्जनले ५ कक्षा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् । केहिदिन अघि बालकले एक शिक्षिकालाई मुख छोडेको भन्दै फलामको स्केलले पिटेका हुन् । उक्त पिटाईले बालकलाई चोट लागेको छ भने जीउको अघाडि र पछाडी भागमा स्केलको छाप नै छाप र स्केलको धारले काटिएको […]