काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला आइ पुगेका छन् । चन्द कर्णाली प्रदेशको राजधानी सुर्खेत, कालिकोट हुँदै आइतबार साझ जुम्ला आइपुगेका हुन् । चन्दले सोमबारबाट सुरु हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विर्षवहादुर शाही (प्रभाजित)ले बताए । प्रशिक्षण कार्यक्रममा जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा सहितका जिल्ला […]