काठमाडौँ । अस्पताल भर्ना भएकी लुम्बिनीकी राज्यमन्त्री विमला कुमारी वली अस्पतालबाट डिस्चार्ज भएकी छन्। मंगलबार राति करिब १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी वली बिहीबार बिहान डिस्चार्ज भएकी हुन्। स्वास्थ्य अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए। आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उनले बताए। मंगलबार […]