शिक्षा

विराटनगरका विद्यालय असार १७ सम्म बन्द

काठमाडौँ। विराटनगर महानगरपालिकाले असार १७ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ । भारी वर्षाका कारण महानगरभित्र बाढी र डुबानको समस्या बढ्दै गएकाले सतर्कता अपनाउन विद्यालय बन्द गर्न आग्रह गरेको हो । नियमित वर्षाका कारण विद्यालय सञ्चालनमा समस्या उत्पन्न हुने र विद्यालयहरू अस्थायी सेल्टरका रूपमा प्रयोग गरिने भएकाले वर्षे र हिउँदेबाट कट्टा हुने गरी विद्यालय […]