ललितपुर । शान्ति शिक्षा अभियान नेपाल नामक गैर सरकारी संस्थाको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ राधिका चोकस्थित शिलान्यास गरिएको हो । ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सोही नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले भवनको शिलान्यास गरेकी हुन् । भवनलाई शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय सिकाई केन्द्रको […]