काठमाडौँ । आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् ।
Tag: शेरबहादुर देउवा
प्रधानमन्त्रीद्वारा अर्थमन्त्री शर्मालाई राजीनामा दिन निर्देशन
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मालाई राजीनामा दिन निर्देशन दिएका छन। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीको राजीनामा मागेको स्रोतले जनाएकाे छ । सिसिटिभी फुटेज प्रकरणमा मुछिएका शर्मालाई बर्खास्त गर्नुपर्ने माग अहिले चौतर्फी उठिरहेको छ।
देउवाद्वारा मन्त्रिपरिषद पुनः गठन
काठमाडौँ । आज आइतबार साँझ मन्त्रिपरिषद हेरफेर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र कांग्रेसका मन्त्रीहरूलाई यथावत राख्दै एकीकृत समाजवादीका मन्त्रीहरू परिवर्तन गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकासमन्त्रीमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी […]