राजनीति

सत्ता गठबन्धनको निर्णयः चुनावी तालमेल गरी अगाडि बढ्ने

काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै निर्वाचन लड्ने समझदारी भएको एक नेताले बताए । त्यस्तै, भदौको पहिलो हप्तासम्म सिट बाँडफाँटको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँटको […]

राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

शुक्रबार सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ । कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार बैठकमा ४ मंसिरको चुनावमा गठबन्धन दलहरूबीच हुने भागबण्डाका विषयमा छलफल हुनेछ । त्यसका लागि कार्यदल बनाएर जान सकिने उनको भनाइ छ ।