विविध

सत्यमोहन जोशीको ‘अन्तिम इच्छा’ तयार हुँदैछ

काठमाडौँ ।  शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम इच्छाको रूपमा रहेको चक्रसंवर को पौभाः चित्र बनाउन अहिले ६ जना चित्रकार दैनिक ७ घण्टासम्म लागिपरेका छन् ।चक्रसंवर बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यास गर्दा चाहिने चित्र हो। यसमा बज्रबाराही र सम्भरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई चक्रसंवर भनिन्छ । चित्रकारहरूले लोक चित्रकारको नेतृत्वमा जोशीकै घरमा […]