ललितपुर विशेष

सन्तानेश्वर महादेव मन्दिरमा दर्शानार्थीको घुइचाे

ललितपुर । गोदावरी नगरपालिका–१३ मा झरुवाराशीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरलाई हिन्दुहरूको सबैभन्दा ठूलो मन्दिरको रुपमा लिने गरिन्छ । यस मन्दिरमा विषेश गरी साउन र माघ महिनामा भक्तजनको भिड लाग्ने गरेको छ । सन्तानेश्वर महादेव मन्दिर सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पत्ति भएको धार्मिक मान्यता रहेको छ । लामो समयदेखि सन्तान नभएका दम्पत्तीले यहाँको दर्शन गरेपछि […]