काठमाडौँ । साझा यातायातले नेपालमा पहिलो पटक सुविधा सम्पन्न बिजुली बस चलाउन सुरु गर्दैछ । साझाले आजदेखि काठमाडौँ उपत्यकामा बिजुलीबाट चल्ने तीन वटा बस चलाउने भएको हो । रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्ट रुटमा २ वटा बस चल्ने छन् भने लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा अर्को बस गरी तीन वटा चल्नेछ । बसका चालक […]