काठमाडौँ । सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा आजबाट खारेज भएको छ। जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय बुधबार १ असारदेखि खारेज भएको हो। जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा खारेज गर्ने निर्णय गरेको थियो। जसअनुसार अब सातामा आइतबार हुँदै आएको सार्वजनिक बिदा कटौती भएको […]