समाचार

पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना

२०७९भाद्र १ \ काठमाडौं  । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन् । शाह बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए । शाह ज्वरो र घाँटी दुख्ने समस्याका कारण केही दिनदेखि ज्वरो र घाँटी दुख्ने समस्याका कारण उनलाई मेडिसिटी अस्पतालमा आज भर्ना गरिएको हो । हिमानी ट्रष्टको कार्यक्रममा […]