काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए। योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उनले ती दुबै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए । हैजा तथा […]
Tag: हैजा
काठमाडौँ उपत्यकामा १७ जनामा हैजा पुष्टि
काठमाडौँ । काठमाडौँ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, नआत्तिन उहाँको […]
हैजा बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौँ । उपत्यकामा हैजाका बिरामी बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको प्रकोप […]
काठमाडौँ उपत्यकामा १२ जनामा हैजा देखियो
काठमाडौँ। काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् , भने चार जनाको उपचार भइरहेको छ ।
उपत्यकाका ९ ठाउँमा हैजा पुष्टि
काठमाडौँ ।काठमाडौँ उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको […]
पानीपुरी र चटपटे बिक्रीमा रोक
ललितपुर । ललितपुर महानगरपालिकामा आज आइतवारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाइएको छ । हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो । पानीपुरीका लागि प्रयोग हुने पानीमा हैजाको जिवाणु भेटिएको भन्दै पानीपुरी नबेच्न नगर प्रहरीले माइकिङ गरेर जानकारी दिएको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले कसैले ठेलामा […]