एआईजी वंशीराज दाहाललाई बर्खास्तदेखि थुनामा राख्नेसम्मको तयारी, इनाम सापकोटासँग क-कसको देखिँदैछ कनेक्सन ?
काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि उनी निलम्बनमा पर्नुको कारणसँग सम्बन्धित अन्य सुरक्षाकर्मी हतोत्साहित छन् । ‘सूचना चुहावट’ को आरोप लागेका एआईजी दाहालले जुन विषयको…
